२०८३, १५ श्रावण शनिबार

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु


काठमाडौं ४ बैशाख बेलायतमा कोरोना भाइरस संक्रमणबाट थप एक नेपालीको मृत्यु गएको छ। साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार गाइज अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि मार्च ३१ मा अस्पताल भर्ना भएका श्रेष्ठलाई भेन्टिलेटरमा राखिएको थियो । उनलाई ज्वरो भने आएको थिएन । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी छन् । कोरोनाका कारण हालसम्म बेलायतमा एक दर्जन नेपालीको मृत्‍यु भइसकेको छ। जसमध्ये अधिकांश भूतपूर्व गोर्खा नै छन् ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ८ : १७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने