२०८३, १२ आश्विन मंगलबार

दुबईबाट आएकी महिलाको र्‍यापिड टेस्टमा पोजेटिभ

दुबईबाट आएकी महिलाको र्‍यापिड टेस्टमा पोजेटिभ


पोखरा ४ बैसाख  : पोखराकी एक महिलामा भएको र्‍यापिड टेस्टमा कोरोना संक्रमण देखिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिएका छन् ।

संक्रमित महिला पोखरा–१२ ढिकालेथरकी हुन् । महिलालाई थप परीक्षणका लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ७ : १६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय