२०८३, १५ श्रावण शनिबार

तेमालमा ९ जनामा कोरोना भाईरस परिक्षण, सबैको रिपोट नेगेटिभ

तेमालमा ९ जनामा कोरोना भाईरस परिक्षण, सबैको रिपोट नेगेटिभ


धुलिखेल ३ बैशाख : काभ्रेको तेगाल गाउँपालिकामा कोभिड १९ कोरोना भाईरस परिक्षण शुरु गरिएको छ । आज तेमाल १ सस्र्यूखर्क र वडा नं २ बाट परिक्षण शुरु गरिएको हो ।

दुवै वडामा गरी ९ जनाको परिक्षण रिर्पोट नेगेटिभ आएको तेमाल गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख शिवहरी पाठकले बताए ।

तेमाल वडा नं २ का वडा अध्यक्ष तिमाल सिं तामाङले दिएको जानकारी अनुसार  वडा नं २ मा २१ र १७ वर्षिय महिला र ४०,२० र २१ वर्षिय पुरुषमा परिक्षण गरिएको हो । त्यस्तै वडा नं १ मा ४ जनामा परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  १० : ५९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने