२०८३, १२ आश्विन मंगलबार

धुलिखेल अस्पतालमा ११ जनाको कोरोना परिक्षण

धुलिखेल अस्पतालमा ११ जनाको कोरोना परिक्षण


धुलिखेल, २३ चैतः काभ्रेको धुलिखेल अस्पतालमा कोभिड १९ कोरोना भाईरसको आईतबारबाट परीक्षण शुरु भएको छ । आजबाट शुरु गरिएको परीक्षण हरेक हप्ताको दुईपटक आईतबार र बुधबार मात्रै परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुरमार झाले बताए । आज ११ जनाको परिक्षण गरिएको छ । विदेशबाट आएको परीक्षण गरिएको डाक्टर झाले बताए ।

धुलिखेल अस्पतालको आइसोलेसनमा ६ जना रहेका छन् । उहाँका अनुसार दैनिक ९० जनासम्मको परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको हो । धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमन ताम्राकारले अस्पतालमा कोरोना परीक्षणका लागि सबै तयारी पुरा भएको बताए ।

प्रवक्ता ताम्राकारका अनुसार प्रर्याप्त परीक्षण किट र डाक्टरहरुका लागि पिपिई आइसकेपछि दैनिक रुपमै कोरोना परीक्षण गर्न सकिन्छ । जिल्लामा १३ वटा आइसोलेसन शैया रहेको छ ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ५ : १५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय