२०८३, ९ श्रावण आईतबार

मानव जातिकै लागि जोखिम ‘कोरोना’ राष्ट्रसंघले २ अर्ब डलर सहयोग अपिल

मानव जातिकै लागि जोखिम ‘कोरोना’ राष्ट्रसंघले २ अर्ब डलर सहयोग अपिल


काठमाडौं १३ चैत कोभिड १९ कोरोना भाईरस सम्पूर्ण मानव जातिका लागि जोखिम भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने बताए । कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् ।

भाइरसबाट विश्वभर ४ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २० हजार बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ९ : ५३ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक