२०८२, २८ चैत्र आईतबार

चीनबाट फैलिएको कोरोनाले युरोप आक्रान्त

चीनबाट फैलिएको कोरोनाले युरोप आक्रान्त


काठमाडौं ३ चैत  : गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड– १९ विश्वव्यापी महामारीको ‘केन्द्रबिन्दु’ अब युरोप भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारकिो केन्द्रविन्दु अब युरोप बनेको अपौचारिक रुपमा घोषणा गरेको छ । डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हनम गेहब्रेयससले चीनमा कोरोनाको प्रभाव घट्दै गएको र युरोप महामारीको केन्द्रबिन्दु भएको बताए ।

उनले भने, ‘युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ । चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ ।’

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ३ : ५८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४