२०८३, १४ श्रावण शुक्रबार

काभ्रेमा एसइइको ४० वटा परीक्षा केन्द्र

काभ्रेमा एसइइको ४० वटा परीक्षा केन्द्र


धुलिखेल, २६ फागुनः जिल्ला परीक्षा समन्वय समिति काभ्रेले यो वर्ष हुने माध्यमिक शिक्षा परीक्षा एसइई को तयारी तीब्र पारेको छ । एसईई परीक्षामा यो वर्षको काभ्रे जिल्लाबाट नियमित तर्फ ७ हजार दुई सय चालिस जना विद्यार्थी सहभागि हुदैँ छन् ।

आंशिकतर्फ भने जम्मा ३५ जना मात्रै विद्यार्थी रहेको शिक्षा बिकास तथा समन्वय ईकाई काभ्रेका प्रमुख गोकर्ण ध्वज कार्कीले जानकारी दिए । नियमित र आंशिकका गरी सात हजार दुई सय ७५ विद्यार्थीका लागि ४० वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समिति मार्फत सबै तयारी भईरहेको समन्वय ईकाईका प्रमुख कार्कीले बताए । ‘एसइइ परीक्षाको तयारी निकै तीब्र पारेका छौँ, कार्कीले भने ‘सुरक्षा, प्रश्नपत्र, केन्द्राध्यक्ष छनौट समयमै हुन्छ ।’ यो वर्षको एसइई परीक्षा चैत्र ६ गते देखि सुरु हुदैँछ ।

प्रकाशित मिति : २०७६, २६ फाल्गुन सोमबार  ६ : ०७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा