२०८३, १५ श्रावण शनिबार

काभ्रेका दुई सामुदायिक विद्यालयलाई बस किन्न प्रदेश सरकारको अनुदान

काभ्रेका दुई सामुदायिक विद्यालयलाई बस किन्न प्रदेश सरकारको अनुदान


धुलिखेल, २४ फागुनः बागमती प्रदेश सरकारले काभ्रेका दुई सामुदायिक विद्यालयलाई बस खरिद गर्न रकम दिएको छ । पनौती नगरपालिका वडा नम्बर २ मा रहेको कुशादेवी माध्यमिक विद्यालय र चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ मा रहेको प्रभा माध्यामिक विद्यालयलाई बस खरिद गर्न रकम दिएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रम अन्तर्गत १२ वटा जिल्लाका दुई÷दुई र रसुवा जिल्लाको एक वटा सामुदायिक विद्यालयलाई अनुदान रकम दिएको छ । बस संञ्चालनमा आएपछि टाढाका बालबालिकालाई विद्यालय आउ–जाउ गर्न सजिलो हुनेछ ।

मन्त्रालयले एक विद्यालयका लागि २५ लाख रुपैयाँ दिने छ । यसअघि पाँचखाल नगरपालिकाको आर्थिक सहयोगमा महांकाल माध्यामिक विद्यालयले पनि बस सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २०७६, २४ फाल्गुन शनिबार  ६ : ०३ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा