२०८३, १८ बैशाख शनिबार

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)


काठमाडौँ : नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ ।

गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन सुरेश बाडेले गरेका छन् । गीत डिजिटल नेपालबाट सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=ZtUh3zqM9Sc&feature=youtu.be&fbclid=IwAR01W_2kIR630F5QzhZkfdvciDqR3ckhkLhTvTsrI9aKZrzWsusFHjxP3YE

प्रकाशित मिति : २०७६, २४ पुस बिहीबार  ९ : ४५ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा