२०८२, १० फाल्गुन आईतबार

लिसंखु पाखर गाउँपालिकाले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने

लिसंखु पाखर गाउँपालिकाले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने


धुलिखेल, ७ पुसः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । आँखा शिविर सञ्चालनका लागि पालिकाले बनेपा स्थित रेयुकाई मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार पालिकाका सबै वडामा चालु आर्थिक वर्षभित्रै निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ । आँखा जाँच देखि मोतियाविन्दुका विरामी भएकाहरुको शल्यक्रिया समेत निःशुल्क गरिने पालिकाकाले जानकारी दिएको छ ।

आँखा अस्पताल र गाउँपालिका बीच सम्झौता लगत्तै वडा नं ४ अत्तरपुरमा आँखा शिविर पनि गरिएको छ । शिविरमा १४२ जनाको आँखा परीक्षण गरिएको थियो । ती मध्ये २३ जना मोतिबिन्दु भएको पाइएपछि निःशुल्क शल्यक्रियाका लागि बनेपास्थित आँखा अस्पतालमा सोमबार पठाइएको पालिकाकाले जनाएको छ   ।

प्रकाशित मिति : २०७६, ७ पुस सोमबार  ७ : ०८ बजे

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र