२०८२, १२ पुस शनिबार

वडा नम्बर ८ ले जित्यो नमोबुद्ध नगर मेयर कपको उपाधि

वडा नम्बर ८ ले जित्यो नमोबुद्ध नगर मेयर कपको उपाधि


धुलिखेल, १ पुसः काभ्रेको नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको मेयर कप प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा वडा नम्बर १ लाई हराउँदै प्रथम भएको वडा नम्बर ८ ले नगद ३० हजार, मेडल र ट्रफि पाएको छ । प्रतियोगितामा वडा नम्बर १ दोस्रो हुदैँ नगद २० हजार पुरस्कार जित्ने सफल भएको छ ।

त्यस्तै तेस्रो भएको वडा नं ९ ले नगद १० हजार पुरस्कार पाएको छ । यसैबीच नेपाली काँग्रेसका नमोबुद्ध नगरसभापति कुनसाङ लामाले प्रथमलाई २० हजार, द्धितिय र तृतिया हुने टिमलाई १०÷१० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

२४ गतेबाट सुरु भएको प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २०७६, १ पुस मंगलबार  ८ : ०९ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको