२०८३, १८ भाद्र शुक्रबार

एमाले झापाले भन्यो – बिर्तामोड घटना नियोजित

एमाले झापाले भन्यो – बिर्तामोड घटना नियोजित

खबरघर
0
Shares

११ कत्तिक, झापा । नेकपा (एमाले) ले झापा, अर्जुनधारा–११ निवासी लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोलीसम्म हान्ने र सर्वसाधारणलाई घाइते बनाएकामा दुुःख व्यक्त गरेको छ ।

एमालेले बालक शिवाकोटीको मृत्युका बारेमा छानविन गरी दोषीलाई कानूनका दायरामा ल्याउन शिवाकोटी परिवारलाई न्याय दिलाउन माग गरेको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको घरमा आक्रमण गर्नेदेखि गाडी तोडफोड गर्ने, मोटरसाइकलमा आगजनी गर्ने, पूर्वसांसद प्रेमबहादुर गिरीको मोटरसाइकल तोडफोड गर्ने, बिर्तामोड नगरपालिका बोर्ड सदस्य सुरेन राजवंशीका घरमा तोडफोड गर्ने, पार्टीका कार्यकर्ता नारायण चिमरियालगायतलाई आक्रमण गर्ने र मनमोहन अस्पतालमा तोडफोड गर्ने जस्ता कार्यको निन्दा गर्दै पार्टीले ‘नियोजित रुपमा गरिएको आक्रमण र तोडफोडसँगै प्रदर्शनकारीमाथि गोली चलाउने अवस्था आउनु’ सरकारविहीनताको पराकाष्टा भएको आरोप लगाइएको छ ।

एमालेका नेता कार्यकर्ता र जनप्रतिनिधिमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै घटनामा परी मृत्यु वरण गरेकाहरुलाई क्षतिपूर्तिसहित प्रदर्शनका क्रममा भएका घाइतेलाई उपचारको माग र तोडफोड भएको सम्पत्तिको उचित क्षतिपूर्तिसहित समग्र घटनाको छानबिन गर्न सरकारसमक्ष एमाले झापाले विज्ञप्तिमार्फत माग गरेको छ ।

You’re do my college homework so not ready for classes right now, you’re hoping people notice your new tan and you’re officially counting down the weeks until summer starts.

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ११ : १४ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन