२०८३, ५ कार्तिक बिहीबार

मोदीलाई हेर्ने अाउने माथि प्रहरीले गर्याे लाठीचार्ज

मोदीलाई हेर्ने अाउने माथि प्रहरीले गर्याे लाठीचार्ज


जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा अत्यधिक सर्वसाधरणा उपस्थित भएपछि प्रहरीले बल प्रयाेग गरेकाे छ ।भिड ब्यवस्थापनमा प्रहरीलाइ हम्मे हम्मे परिररहेकाे छ ।

अभिनन्दन हुने स्थल रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । स्थानीयहरू ठेलमठेल गर्दै बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको हाे ।

स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरेकाे थियाे । रंगभूमि मैदानमा बिहानैदेखि सर्वसाधरणाकाे भिड लागेकाे छ । त्याे भिड हेर्दा अनुमान गरिए भन्दा बढी स्थानीयकाे सहभागिता हुने देखिएकाे छ ।

प्रकाशित मिति : २०७५, २८ बैशाख शुक्रबार  ९ : ३३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा