२०८३, १२ भाद्र शनिबार

सफा सुरक्षित र सुन्दर वडाका लागि बनेपा ६ ले अभियान चलाउने

सफा सुरक्षित र सुन्दर वडाका लागि बनेपा ६ ले अभियान चलाउने


फागुन २० बनेपा । बनेपा नगरपालिकाको वडा नम्बर ६ ले आफ्नो वडाको सुन्दरता कायम गर्न सरोकारवालाहरुको सहभागीतामा अभियान चलाउने भएको छ ।

आगामी फागुण २१ गते सोमवारका दिन विहान १० बजे वडाको अरनीको राजमार्ग चण्डेश्वरी खोलादेखि धुलिखेलको सिमानासम्मको दायाँबायाँ सडक सिमानाका वडाबासीहरुलाई सडक खाली गर्न अनुरोध गर्न वडाले उक्त अभियान चालाएको हो ।  अरानीको राजमार्गदेखि ७५ फिटभित्र रहेका सडक अतिक्रमण तथा बाटो अवरोध हटाई सफा गर्ने अभियानमा सहभागी हुन सम्पूर्ण वडाबासीहरुलाई वडा कार्यालयले अनुरोध समेत गरेको छ ।  वडाभित्र रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, वडाबासी बुबा आमा, दाजु–भाइ, दिदी–बहिनी तथा सरोकारवाला महानुभावहरुले अभियानमा सक्रियताका साथ सहभागी हुने विश्वास वडाले गरेको छ ।

स्वच्छ वातावरण, सुरक्षा र सुन्दरता कायम गराउन प्रतिवद्ध रहेको वडालाई सघाउनका लागि वडा नम्बर ६ का वडाअध्यक्ष सचितानन्द केसीले सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७४, २० फाल्गुन आईतबार  ७ : २८ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका