२०८३, १४ बैशाख मंगलबार

मिडिया काउन्सिल विधेयक फिर्ता हुदैँनः मन्त्री बास्कोटा (भिडियो सहित)

मिडिया काउन्सिल विधेयक फिर्ता हुदैँनः मन्त्री बास्कोटा (भिडियो सहित)


काठमाण्डौ, ११ जेठ: सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् ।

शनिबार काभ्रेको बनेपामा डाँडापारी सन्देश साप्तिक पत्रिकाको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सामानुपातिक विज्ञान दिने नियम ल्याउन खोज्दा ठूला मिडिया सञ्चालकहरुले विधेयकलाई प्रोपोकाण्ड मच्याएको आरोप लगाए । ‘विधेयक फिर्ता गर्ने कुरा हुन सक्दैन, कुन बुदाँमा के कुरा सच्याउनु पर्ने हो, बसेर छलफल गरौँ, मन्त्री बास्कोटाले भने ‘तर सरकारले मिडियालाई नियम चाँहि गर्छ ।’

मिडिया काउन्सिल विधेयक ल्याउँदा पत्रकारहरु रुनु पर्ने अवस्थामा नरहेको मन्त्री बास्कोटाले ठोकुवा गरे । ‘म आफै पत्रकार हुँ, उनले भने पत्रकारको समस्या मलाई राम्रोसँग थाहा छ, काउन्सिल विधेयक पत्रकारहरुको हितमा छ, यो विधेयक मजदुरलाई न्याय दिने खालको छ ।’

सरकारले तीब्र गतिमा काम गरिरहेको भन्दै बदनाम गराउन स्याल हुयाँ मच्याउन खोजेको उनको भनाइ छ । ‘समाजमा भ्रममात्रै सिर्जना गरेर विकास हुदैँन, उनले भने ‘मजदुरको हितका निम्ती कम्युनिष्ट सरकारले काम गर्दा बदनाम हुइन्छ भने केहि फरक पर्दैन ।’
(अब हेरौँ भिडियो)

https://www.youtube.com/watch?v=FVn09AfPeGc

प्रकाशित मिति : २०७६, ११ जेष्ठ शनिबार  ४ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले