२०८३, ६ आश्विन बुधबार

पहिले गोठालो, अहिले लखपतिः काभ्रेका जीवनाथको कथा (भिडियो सहित)

पहिले गोठालो, अहिले लखपतिः काभ्रेका जीवनाथको कथा (भिडियो सहित)


काठमाण्डौँ २६ चैत: सानै उमेर देखि महाभारत लेकमा गाईभैसी गोठालो हिडियो । विद्यालयको त आगँन पनि टेक्न पाइन् । तर हिम्मत कहिल्यै हारिन् ।

काभ्रेपलाञ्चोक जिल्लाको अति विकट डाँडापारी क्षेत्रको गोकुले कूपिनटारमा जन्मिएका जीवनाथ तिमल्सिना अहिले गाउँमा मात्रै होइन जिल्लाको मूख्य मूख्य सहर बजारमा समेत चिनिएको नाम हो । “पहिला हाम्रो महाभारत लेकमा भैसी, गाई सबै छाडा छोडिन्थ्यो, उनले भने “विहान बेलुका खोजेर ल्याएर दुध दुने गरिन्थ्यो ।”

२०३६ सालबाट जगलमै खुवा बनाउन सुरु गरेका उनी अहिले सफल खुवा ब्यवसायीका रुपमा चिनिन्छ । जन्मथलो कुपिनटार छोडेर उनी २०६० साल देखि बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा बस्दै आएका छन् ।

जीवनाथको जीवनको बाँकी कुरा सुन्न यो लिंकमा क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : २०७५, २८ चैत्र बिहीबार  ६ : ५५ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका