२०८२, ९ चैत्र मंगलबार

काभ्रे जिल्ला पनि बाम गठबन्धनको क्लिनस्विप (अन्तिम परिणाम सहित)

काभ्रे जिल्ला पनि बाम गठबन्धनको क्लिनस्विप (अन्तिम परिणाम सहित)


काठमाण्डौ/ काभ्रेको दुई प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा तर्फ बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो सँगै काभ्रे जिल्लामा बाम गठबन्धनले क्लिनस्विप गरेका छन् ।

यस्तो काभ्रेको अन्तिम मतपरिणाम

प्रतिनिधि सभा १

गंगा बहादुर दाेङ (माअाेवादि केन्द्र) : ४३६३१ विजयी

तिर्थ लामा (रुख) : ३९६०५ उपविजेता

प्रदेश सभा (१)

रत्न ढकाल (माअाेवादि केन्द्र) : २५१०६ विजयी

सिवि लामा (रुख) : १७८५५ उपविजेता

विजयी भएपछि बामगठबन्धन काभ्रे निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका उम्मेदवार, बमध्वज, रत्न ढकाल र चन्द्र लामा

प्रतिनिधि सभा २

गाेकुल बांसकाेटा (सुर्य) : ५४४२७ विजयी

मधु अाचार्य (रुख) : ३६५७९ उपविजेता

प्रदेश सभा (१)

लक्ष्मण लम्साल (सुर्य) : २७६२१ विजयी

सुन्दरमणि अाचार्य (रुख) : १६५८९ उपविजेता

प्रदेश सभा (२)

बसुन्धरा हुमागाई (सुर्य ) : २८६७७ विजयी

कञ्चन चन्द्र बादे (रुख) : २१७८० उपविजेता

विजयी भएपछि बामगठबन्धन काभ्रे निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका उम्मेदवार, गोकुल बास्कोटा, बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल

 

प्रकाशित मिति : २०७४, २५ मंसिर सोमबार  ११ : ४० बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार