२०८३, १३ बैशाख सोमबार

जुवातास खेल्ने काभ्रेका तामाङसहित सात पक्राउ

जुवातास खेल्ने काभ्रेका तामाङसहित सात पक्राउ


काठमाडौँ, १५ फागुन: महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१२ स्थित कालिमाटी क्षेत्रमा काभ्रेपलाञ्चोकका चाउरे तामाङको कोठामा जुवा खेलिरहेका अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकासँग तास र रु ३१ हजार ५८० नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार  ६ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले