२०८२, २३ फाल्गुन आईतबार

द्रुतमार्गको नयाँ डिपिआर तयार, सुरुङको दुरी बढ्ने

द्रुतमार्गको नयाँ डिपिआर तयार, सुरुङको दुरी बढ्ने


काठमाडौं,माघ २२ : नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा प्राप्त गरेको छ । द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो । सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । सेनाका अधिकारीहरुले कोरियन कम्पनीले उपलब्ध गराएको डिपिआर अध्ययनमा दुई साता जति लाग्ने जनाएका छन् ।

कोरियन कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा द्रुतमार्गको डिपिआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले डिपिआरको मूल्य ६१ करोड रुपैयाँ तोकेको थियो । अत्यधिक महँगो मूल्य तोकिएका कारण सेनाले पुरानो डिपिआर खरिद गर्नुको साटो नयाँ बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ७ : ०० बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै