२०८३, १५ आश्विन शुक्रबार

एमालेले फेरी थप्यो प्रतिनिधि सभाको सिट : केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना विजयी

एमालेले फेरी थप्यो प्रतिनिधि सभाको सिट : केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना विजयी


दार्चुला । दार्चुलाको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले ६ हजार ७ सय ६५ मतअन्तरले नेपाली कांग्रेसका उम्मेदवार बिक्रमसिह धामीलाई पछि पार्दै लगातार दोस्रो पटक दार्चुलाबाट सांसदमा निर्वाचित भएका हुन्। ठगुन्नाले २८ हजार ९ सय ९८ मत पाएका हुन् र उनका प्रत्यासी बिक्रमसिह धामीले २२ हजार २ सय ३३ मत पाएका छन्।

प्रकाशित मिति : २०७४, २२ मंसिर शुक्रबार  ११ : २२ बजे

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर