२०८२, ४ माघ आईतबार

आगोमा हिउँ तताएर पानी

आगोमा हिउँ तताएर पानी


काठमाडौं, माघ १२ : हिउँ परेपछि पानीका धारा जाम हुन्छन् । चिसोले मुहानै जमाइदिन्छ । सलल बगेको पानी भर्न तमोर, घुन्सा जस्ता ठूला नदी–खोलामा पुग्नुपर्छ । कित ठाडा खोला धाउनुपर्छ ।

ती पनि घाम नलाग्दासम्म भित्रभित्र मात्रै बगेको सुनिन्छ । अर्को उपाय घरबाटै तातोपानी लैजाने हो । तातोपानीले हिउँ पगालेपछि बल्ल धारो बग्न थाल्छ । धेरै जसो चाहिँ सफा ठाउँमा थुप्रिएको हिउँ पगालेर खाने चलन छ । धारासम्म जान कठिन हुने भएकाले ठूलो भाँडोमा हिउँ भरेर अँगेनामा तताउने गरिएको छेतेन वालुङले बताए । याे समाचार कान्तिपुर पत्रिकाबाट लिएकाे हाे ।

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ८ : २३ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ