२०८३, २५ आश्विन सोमबार

प्रेस सल्लाहकार राख्न जनप्रतिनिधिको प्रतिस्पर्धा

प्रेस सल्लाहकार राख्न जनप्रतिनिधिको प्रतिस्पर्धा


काठमाडौं, माघ ११ : सुदूरपश्चिमको प्रदेशका स्थानीय निकाएका जनप्रतिनिधिहरुले गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेको छ । आफूखुसी कानुनमा नभएको काम जनप्रतिनिधिले गरेको भन्दै अख्यिार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुदूरपश्चिम क्षेत्रीय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले स्थानीय तहमा जनप्रतिनिधिले कानुनविपरित लिएको स्वकीय सचिव रु सहयोगीका विषयमा अनुसन्धा सुरु गरिकएको जानकारी दिए । यो समाचार आजको नेपाल समाचार पत्रमा विमल विष्टले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : २० बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम