२०८३, २८ श्रावण शुक्रबार

जाे छाउ प्रथा नबारी वृद्ध भइन्

जाे छाउ प्रथा नबारी वृद्ध भइन्


काठमाडौं , माघ ५ : सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा । यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् । कतिको ज्यान नै गएको छ । तर, सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन् । यो समाचार आजको अन्नपूर्णबाट लिएको हो ।

टीकापुर, ४ छेगरखैलीकी हीरा चौधरी ४५ वर्षकी भइन् । १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो । तर, ६ सन्तान जन्माएकी उनले अहिलेसम्म छाउ बारेकी छैनन् । ‘हाम्रो छाउ बार्ने चलन छैन्,’ उनी भन्छिन्, ‘महिनावारीका बेला दैनिक सरसफाइ गछौँ, घरको सबै कोठमा जाँन्छौँ, खाना पकाउछौँ ।’

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ७ : ५७ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय