२०८२, २२ फाल्गुन शनिबार

‘सूचनाको हक’को प्रचार पुगेन : प्रमुख आयुक्त

‘सूचनाको हक’को प्रचार पुगेन : प्रमुख आयुक्त


काभ्रेपलाञ्चोक, ४ माघ : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले ‘सूचनाको हक’को प्रचारप्रसार नपुगेको बताउनुभएको छ । जिल्लास्थित सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रशासकीय प्रमुख तथा सूचना अधिकारीका लागि आज धुलिखेलमा आयोजित सूचनाको हक विषयको प्रशिक्षणमा आयुक्त बाँस्कोटाले भन्नुभयो, “सरकारको पक्षबाट सूचनाको हकको प्रचारप्रसार कमी भयो ।”

सरकारले सूचनाको हकसम्बन्धी प्रचारप्रसार पर्याप्त मात्रामा नगर्दा स्थानीय तहका सूचना अधिकारीमा अन्योलता सिर्जना भएको उहाँले दाबी गर्नुभयो । आयुक्त बाँस्कोटाले स्थानीय तहका अधिकारीलाई सूचनाको हकको बारेमा प्रशिक्षित गराउनुपर्ने आवश्यकता रहको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ५ : ५६ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै