२०८२, ४ माघ आईतबार

माघ ५ गते शनिवार पछि मात्रै शनि उदाउने ! यी ५ राशिलाई लाभ मात्र नभई हुनेछ राहत !

माघ ५ गते शनिवार पछि मात्रै शनि उदाउने ! यी ५ राशिलाई लाभ मात्र नभई हुनेछ राहत !


ग्रहहरु मध्ये शनि ग्रहलाई क्रुर ग्रह मान्ने गरिन्छ। शनिलाई न्यायाधिपति पनि भन्ने गरिन्छ। शनिको साढेसाती र ढैयाको चल्दा विभिन्न राशिहरुलाई दुख मिल्ने गर्छ। जसको कारण दैनिकी जीवनमा नकारात्मक असर पर्ने गर्छ।

शनि मार्गशीर्ष शुक्ल अष्टमी शनिवार मंसिर २९ गते शनि अस्त भएको हो। मङ्सिर महिनाको अन्तिम दिन बिहानको ५ बजेर ०४ मिनेट देखि शनि अस्त हुँदा त्यस दिन देखि कुण्डलीमा शनिको महादशा चलिरहेकाहरुलाई लाभ मिल्न सक्छ।

शनि अस्त हुनाले शनि प्रकोपको कारण दुख भोगी रहेकाहरुलाई राहत मिल्ने मात्र नभई धेरै प्रकारका लाभ मिल्छ। यस दिन अस्त भएको शनि माघ ५ गरे शनिवार उदाउनेछ।

शनि धनु राशिमा चलिरहेको हुँदा वृश्चिक, धनु र मकर राशिमा साढेसाती चल्ने गर्छ। वृश्चिक राशिमा अन्तिम चरणको , धनुमा दोस्रो चरणको, मकरमा पहिलो चरणको साढेसाती चाल्नाले यी राशिलाई दुख मिलिरहेको हुन सक्छ । यस्तै वृष र कन्या राशि माथि शनिको लघु कल्याणी ढैया चल्दा यी दुई राशिलाई पनि असर परेको हुन सक्छ । तर शनि अस्त भएसँगै यी राशिहरुलाई राहत मिल्छ।

यी ५ राशिलाई निम्न प्रकारका लाभ मिल्नेछ।

-रोकिएको कार्य शुचारु हुनेछ। -स्वास्थ्यमा रहेका समस्या देखि छुटकारा मिल्न सक्ला। -बिग्रिएका सम्बन्धमा सुधार हुनेछ। -कानुनी रुपमा रहेका समस्यामा पनि सफलता मिल्नेछ। -आर्थिक रुपमा आमदानी बढ्नेछ।

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ५ : ५९ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई