२०८३, १८ आश्विन सोमबार

कृषि तथा पशुपालनमा अनुदान दिइने

कृषि तथा पशुपालनमा अनुदान दिइने


राँझा, २३ पुस : प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि तथा पशुपालनमा किसानलाई आवश्यक अनुदानको व्यवस्था गरिने बताउनुभएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटामा रहेको उत्तमपुर गौशालामा आज आयोजित कृषक भेटघाट कार्यक्रममा उहाँले आर्थिक समृद्धि र सुखी जीवनको कल्पना कृषि तथा पशुपालनबाटै सम्भव भएकाले आवश्यक सहयोग गर्न प्रदेश सरकार योजनासहित लागेको जानकारी गराउनुभयो ।

मागका आधारमा किसानलाई गोठ र खेतबारीमै पुगेर व्यावहारिक तालीम दिइने मन्त्री पौडेलले उल्लेख बताउनुभयो । उहाँसँग नरैनापुर, कालाफाँटा र मटेहियाका किसानले कृषिका लागि सिँचाइमा प्रयोग हुने बोरिङलगायत उपकरण तथा पशुपालमा अनुदान दिन माग गरेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २३ पुस सोमबार  ७ : ३१ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा