२०८३, १२ आश्विन मंगलबार

काभ्रेको बनेपामा निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको बनेपामा निःशुल्क स्वास्थ्य शिविर


बनेपा २२ पुस :  काभ्रेको बनेपामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा तिन सय जनाले स्वास्थ्य परिक्षण तथा परामर्शा गराएका छन् ।
बनेपा हेल्थ केयरको प्राविधीक सहयोगमा आरम्भ सोशियल वयलफेयर तथा बनेपा शहरी स्वास्थ्य केन्द्रले शिविरको आयोजना गरेका थिए । यसैगरी शिविरलाई बनेपा नगरपालिका वडा नं ९, रोट्रयाक कल्ब बनेपा र पनौती लगायतले सहयोग सहयोग गरेका थिए ।

बनेपामा भएको निःशुल्क स्वास्थ्य शिविरमा मुख, दाँत, सुगर, मृगौला र हार्डजोर्नी सम्बन्धी रोगका परिक्षण र परामर्श लिएका थिए । बनेपा हेल्थ केयरका डाक्टर रविन्द्रप्रसाद राजभण्डारीले ‘बिरामीहरुको सेव गर्न पाउँदा आफु खुशी भएको बताएका छन् ।’

प्रकाशित मिति : २०७५, २२ पुस आईतबार  १० : ०४ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय