२०८३, १८ आश्विन सोमबार

आफू सुत्ने खाट वा पलंङ मुनि झुक्किएर पनि यी वस्तुहरु राख्न हुँदैन ! हुन सक्छ अनिष्ठ !

आफू सुत्ने खाट वा पलंङ मुनि झुक्किएर पनि यी वस्तुहरु राख्न हुँदैन ! हुन सक्छ अनिष्ठ !


आफू सुत्ने खाट वा पलंङ मुनि झुक्किएर पनि यी वस्तुहरु राख्न हुँदैन ! हुन सक्छ अनिष्ठ ! हाम्रा घरमा रहेका खाट वा पलंङ मुनी विभिन्न राख्ने गरिन्छ। यसरी खाट वा पलंङ मुनि कुनै वस्तु राख्नु अघि केहि कुराहरुमा ध्यान पुर्याउन आवश्यक हुन्छ। केही यस्ता वस्तुहरु छन् जुन हाम्रो खुट्टा वा पलंङ मुनि राख्न नहुने कुरा वस्तु शास्त्रमा उल्लेख गरिएको छ। यी वस्तुहरु सुत्ने कोठा भित्र राख्दा समेत विभिन्न वस्तु दोष हुने भएकाले निन्द्रा नलाग्ने र अन्य धेरै स्वास्थ्य समस्याहरु निम्तिन सक्छन। आज हामी तपाईहरुलाई आफू सुत्ने खाट वा पलंङमुनि राख्न नहुने वस्तुहरुको बारेमा जानकारी दिन जाँदै छौँ जसले विभिन्न दोषको प्रकोपबाट छुटकारा दिलाउने गर्छ।

१. आफू सुत्ने पलङमुनी झुक्केर पनि वजनदार वस्तु राख्नु हुँदैन। यसो गर्दा फोहोर मात्र हुने नभएर तपाईलाई निकै तनाब दिने गर्छ। धातु सहित खिया लाग्ने चिजहरु समेत आफ्नो खाट मुनि राख्नु हुँदैन।

२. वस्तु शास्त्र सकारात्मक र नकारात्मक उर्जाको सिद्दान्तमा आधारित हुने भएकाले आफ्नो पलंङ मुनि नकारात्मक उर्जा हुने गरी सामानहरु राखेमा निन्द्रा नलाग्ने मनमा विभिन्न कुराहरु खेल्ने जस्ता समस्याहरु आईपर्ने गर्छन।

३.सुत्ने पलंङ मुनि यस्ता चिजहरु राख्ने गर्दा अविवाहित व्यक्तिको मनमा पनि विभिन्न नकारात्मक भावना आउने र गलत कामहरु सुरुवात गर्ने उर्जा मिल्न सक्छ। विवाह पश्चात पनि यी कुराहरुले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ।

४. आफू सुत्ने खाट वा पलङमुनी कहिँले फोहोर राख्नु हुँदैन। पलङमा प्रयोग भएका सम्पूर्ण सामग्रीहरु सफा राख्न आवश्यक रहन्छ।

५. वस्तु शास्त्रमा उल्लेख गरिए अनुसार पलंङ मुनि राखिएका वस्तुका कारण विभिन्न दोषको प्रकोप पर्ने र छोरा छोरीको बिहे सम्म नहुने स्थिति आउने हुँदा यी सामानहरु हटाऊन जरुरी हुन्छ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ४८ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा