२०८२, ३ माघ शनिबार

करार अवधि पूरा नहुँदै टर्कीबाट ३ सय नेपाली कामदार फर्काइए

करार अवधि पूरा नहुँदै टर्कीबाट ३ सय नेपाली कामदार फर्काइए


काठमाडौँ, पुस ११ : टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मंगलबारसम्म झन्डै ३ सय नेपाली कामदार फर्किसकेको भन्दै उनीहरुले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् ।

काठमाडौँस्थित युरो नेपाल इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसले ९ सय ९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो ।

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ८ : ४० बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको