२०८२, १० फाल्गुन आईतबार

बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी छन् अचम्मका फाइदाहरु हेर्नुहोस

बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी छन् अचम्मका फाइदाहरु हेर्नुहोस


अण्डा हाम्रो स्वास्थका लागी आबश्यक खाने कुरा हो ।प्रोटिनले भरिपूर्ण अन्डा स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै जरुरी हुन्छ ।त्यस्तै अचम्म के छ भने अण्डा उसिनेको पानी बोट बिरुवाको लागी पनि उत्तिकै राम्रो हुन्छ ।अण्डा उसिनेपछि रहेको पानी फाल्ने गर्छौ ।तर, तपाईलाई थाहा नहुन सक्छ, अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुन्छ । यस्तो पानीले विरुवालाई धेरै फाइदा पुर्याउछ ।

घर वा अपार्टमेन्टमा राख्नुभएको ‘मनी प्लान्ट’ले सिधा घामको किरण लिन पाउँदैन । यस्तो अवस्थामा आफ्नो अपार्टमेन्ट वा घरको ‘प्लान्ट’मा अण्डा उमालेर बाँकी रहेको पानी हालिदिएमा बिरुवा चाडै बढ्छ ।त्यस्तै यसको पानीले बिरुवाको जरा बलियो बनाउछ ।अण्डा उसिनेको पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउँछ ।जब अण्डा उसिन्छौ, अण्डाले पानीमा मिनरल्स छोड्छ । यो मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ ।

त्यसै गरी यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ । विभिन्न खाले रसायनिक मलको प्रयोग गर्नुभन्दा यस पानीको प्रयोग गर्न सकिन्छ ।यद्यपी, यस्तो पानी सेलाएपछि मात्रै ‘प्लान्ट’ वा विरुवामा हाल्नुपर्छ । महिनाको एक पटक अण्डा उमालेको पानीलाई यसरी प्रयोग गरिएमा विरुवा चाँडै बढ्छ ।

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ११ : २८ बजे

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र