२०८३, २७ श्रावण बिहीबार

बौद्ध स्तुपामा प्वालैप्वाल पार्ने चिनियाँ ताइवानी

बौद्ध स्तुपामा प्वालैप्वाल पार्ने चिनियाँ ताइवानी


काठमाडौं , पुस ७ : बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए । स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए । प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो ।

प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल । स्तुपमा आगलागी भयो भने के गर्ने ? लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ

ताइवानीलगायतका भिक्षु, सहभागी थिए । विदेशी आएर हाम्रो सम्पदा खोप्ने ? लामाले सुनाए । स्तुप हेरेर केहीेबेर लामासँग कुराकानी गरे अभियान्ताले ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ७ : ०८ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष