२०८२, ३ माघ शनिबार

तीव्र गतिकाे इन्टरनेट चलाउनेमा नर्वे पहिलाे, नेपाल ११६ औं स्थानमा

तीव्र गतिकाे इन्टरनेट चलाउनेमा नर्वे पहिलाे, नेपाल ११६ औं स्थानमा


कामठाडौं , पुस ६ : विश्वमा सबैभदा तीव्र गतिको इन्टरनेट चलाउने मुलकामा नर्वे पहिलाे स्थानमा परेको छ। विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तीव्रगतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ।

विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरुको सूची सार्वजनिक गरेको हाे। सो सूचीअनुसार नर्वेमा मोबाइलमा औसत डाउनलोड स्पीड ६३ दशमलब १९ एमबी प्रतिसेकेन्ड रहेको छ।

त्यस्तै ५८.९६ एमबीपियससहित आइसल्याण्ड दोस्रो र कतार ५५ दशमलब १७ एमबीपिएससहित तेस्रो नम्बरमा रहेको छ। चौथो नम्बरमा सिंगापुर रहँदा पाँचौ नम्बरमा नेदरल्याण्ड रहेको छ। प्रतिवेदनअनुसार नेपाल भने ११६ औं स्थानमा रहेको छ। २०१८ मा नेपालको मोबाइल इन्टरनेटमा थोरै मात्र सुधार भएको छ। याे खबर आजको कारोबार दैनिकमा छ।

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ७ : २८ बजे

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको

ड्यालसमा गुञ्जिँदै तामाङ संस्कृति: ‘सोनाम ल्होछार २०८२’ भव्य तयारी

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा बसोवास गर्ने तामाङ समुदायले आफ्नो