२०८२, १२ पुस शनिबार

वाम गठबन्धन काभ्रे १ को प्रचार टोली नाग्रगगर्चेमा, स्थानीयद्वारा भव्य स्वागत, कांग्रेस कार्यकर्तालाई धमाधम वामपन्थी बनाउँदै

वाम गठबन्धन काभ्रे १ को प्रचार टोली नाग्रगगर्चेमा, स्थानीयद्वारा भव्य स्वागत, कांग्रेस कार्यकर्तालाई धमाधम वामपन्थी बनाउँदै


चौरी देउराली नाग्रेगगर्र्चे, काभ्रे । काभ्रेको प्रतिनिधी सभा क्षेत्र नं. १ का उम्मेदवार गंगाबहादुर तामाङ वमध्वज र क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेद्वार रत्न ढकालको निर्वाचन प्रचार चोली कोशीपारिको चौंरी देउरालीको वडा नं. २ नाग्रेगगर्चे पुगेको छ । कोशीपारि प्रवेशसँगै नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरी धमाधम वाम गठबन्धनमा प्रवेश गरिरहेका छन् ।

वाम गठवन्धनको चुनावी अभियानको क्रममा चौरी देउराली–२, नाग्रेगगर्चे निवासि नेपाली कांग्रेसको क्रियाशील सदस्य शम्भु तामाङ लगायत सयौं नपाली कांगे्रेसका कार्यकर्ताहरु वाम गठवन्धनमा प्रबेश गरेका छन् । नवप्रवेशीहरुलाई उम्मेद्वारद्वय वमध्वज र रत्न ढकाल लगायत वाम गठबन्धन काभ्रेका शिर्ष नेताहरुले स्वागत गरेका छन् । तस्वीरमा स्वागत गर्दै उम्मेदवारद्वय तथा कांग्रेस उम्मेदवार तिर्थ लामाका भाइ सूर्य लामा लगायतलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार  २ : ५१ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको