२०८२, १ माघ बिहीबार

बंगलादेश र म्यानमारको चेपमा नेपाल

बंगलादेश र म्यानमारको चेपमा नेपाल


काठमाडौं ,मंसिर ४ : बंगलादेश र म्यानमार दुवै मुलुकको चेपमा पर्दा नेपालले राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा भएको मतदानमा भाग लिन सकेन । पक्षमा उभिँदा म्यान्मार र विपक्षमा रहँदा बंगलादेश रिसाउने अवस्था आएपछि म्यान्मारविरुद्धको मतदानमा नेपालले उपस्थित जनाउन नसेको बुझिएको छ ।

७ लाख २० हजारभन्दा बढी रोहिंग्यालाई हिंसात्मक बल प्रयोग गरी देश निकाला प्रकरणलाई लिएर राष्ट्रसंघमा मतदान भएको हो । इस्लामिक संगठन (ओआईसी) र युरोपेली संघ (इयु)ले शुक्रबार राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा म्यान्मारका मानव अधिकार उल्लघंनकर्ता दोषीलाई कारबाही माग गरी दर्ता गरेको संकल्प प्रस्तावको पक्षमा १ सय .४२ देशले मतदान गरेका थिए ।

चीन, रसिया, फिलिपिन्स भियतनाम, लाओसलगायत १० देशले विपक्षमा मत दिएका थिए । नेपाल, भारत, जापानलगायत एसियाका २६ देश अनु पस्थित रहे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ४९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा