२०८३, २३ बैशाख बिहीबार

जापनिज महिलाहरु हाँस्दा किन मुुख छोप्छन् ?

जापनिज महिलाहरु हाँस्दा किन मुुख छोप्छन् ?


तपार्इंहरु मध्ये कतिले विचार गर्नुु भएको छ, जापनिज महिलाहरुले हास्दा मुुख छोप्ने गर्दछन् । यो जापनको संस्कृति भने अवश्य होइन । तर धेरै महिलाहरुले यसलाई अनुशरण गर्ने गर्दछन् ।

यस्ता छन् जापनिज महिलाहरुले हाँस्दा मुुख छोप्नुका कारणहरु
पहिलो कारण अमेरिकन संस्कार अनुुसार महिलाहरु हाँस्नुुलाई राम्रो मानिन्छ । या भनौँ अमेरिकी सँस्कारले त्यसलाई पक्षपोषण गर्दछ । तर जापनिज महिलाहरु हाँस्दा मुुख छोप्ने सँस्कार रहेको छ ।

जापनिज सँस्कारमा महिलाहरु ठूुलो स्वरले हाँसेको राम्रो मानिदैन । देश्रो कारण जापानिज महिलाहरुमा अन्य मूुलुुकको महिलाहरुको भन्दा फरक किसिमको उदारणीय दाँत हुुने गर्दछ ।

धेरै जसो जापनिज महिलाहरुको वाङगोटिङगो र टेढा दाँत हुुन्छन् । त्यसकारण उनिहरु आफ्नो बाङ्गोटिङ्गो दाँतहरु देखाउन लाज मान्छन्। तोश्रो कारण सबै जापनिज महिलाहरुको दाँत बाङ्गोटिङ्गो हुँदैन ।

अन्य महिलाहरुले आफूूभन्दा पाका महिलाहरुको सिको गरेर वा नक्कल गरेर हाँस्दा मुुख छोप्ने गर्छन । चौथो कारण जापनिज महिलाहरुलाई हाँस्दा मुुख छोप्नुु पर्ने कुनै कानूून त छैन ।

तर पनि जापनिज समाजले महिलाहरुको उक्त कार्यलाई स्विकारेका छन् । जापानिज समाजले भन्ने गर्छन मुुख छोपेर हाँस्नुुनै महिलाहरुको लागि आकर्षणको केन्द्र हो ।

तर जापानमा हुुने अन्य विदेशी महिलाहरुको हकमा भने यो अनिवार्य छैन। विश्वका धेरै मानिसहरु जापनिज महिलाहरुले दुवै हातले मुुख छोपेर हाँसेको देख्दा अच्चमित पर्छन् ।

तर जापनिज महिलाहरुले भने त्यसलाई शिष्टचारको रुपमा ग्रहण गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ०० बजे

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका