२०८३, १३ जेष्ठ बिहीबार

काभ्रेमा ट्रिफरको दादागिरी रोकिएन धुलिखेल नगरपालिका ७ रवीओपीका विशाल तामाङलाई ठक्कर अवस्था चिन्ताजनक

काभ्रेमा ट्रिफरको दादागिरी रोकिएन धुलिखेल नगरपालिका ७ रवीओपीका विशाल तामाङलाई ठक्कर अवस्था चिन्ताजनक


अरानीको राजगमार्गको व्यस्त बजार बनेपाको तरकारी बजारमा काठमाडौं तर्फ जाँदै गरेको ट्रिफरले ठक्कर दिएर धुलिखेल नगरपालिका वडा नं. २ रवीओवी पदालीका माइते तामाङ भनिने विशाल तामाङलाई गम्भीर घाइते बनाएको छ । बा. २ ख. ६१७३ नम्बरको ट्रिफरले विपरित दिशामा गुडेको बा. २६ प. १७२७ नम्बरको मोटरसाइकललाई रङ्साईडमा गएर ठक्कर दिएको थियो ।

तामाङको उपचारका लागि धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते तामाङको अवस्था चिन्ताजनक छ । प्रतक्ष्यदर्शीका अनुसार ठक्करपछि सडकबाट बाहिरिन लागिसकेका तामाङलाई ट्रिफर चालकले ट्रिफरलाई नरोकी घिसार्दै थप घाइते बनाएका थिए ।

ठक्करपछि बनेपाको तरकारी बजारमा ठूलो भीड जम्मा भएको थियो । स्थिति तनापग्रष्त हुने भएपछि सुरक्षाकर्मीले भीडलाई हटाउँदै नियन्त्रणमा लिएको छ भने ट्रिफरलाइ सुरक्षाकर्मीले इलाका प्रहरी कार्यालय बनेपा पु¥याएको छ । अस्ती पनि बनेपामा सवारी साधनको ठक्करबाट एक वृद्ध बटुवाको मृभ्यु भएको थियो ।

प्रकाशित मिति : २०७४, १ मंसिर शुक्रबार  ४ : ४७ बजे

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे