काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् ।

पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण दिएका हुन् ।










प्रतिक्रिया