२०८३, ६ मंसिर आईतबार

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, विमानस्थलमा स्वागत

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, विमानस्थलमा स्वागत


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। उनको भारत भ्रमणलाई लिएर दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा चासो बढिरहेका बेला शाह दिल्ली पुगेका हुन्।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे। उनको स्वागतमा विमानस्थलबाहिर विशेष सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो।

प्रधानमन्त्री शाहको भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सहयोग र आपसी समझदारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, ६ मंसिर आईतबार  ४ : २० बजे

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, विमानस्थलमा स्वागत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

बालेनको भारत भ्रमणमा सीमा विवाद गायब, राष्ट्रिय सरोकारको मुद्दा एजेन्डाबाटै हटाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा नेपालको सार्वभौमिकता र

उपाधिपछि मुन्सेले भने– ‘यो जित सबैको मेहनतको प्रतिफल’, रोहितले भने– ‘आज हाम्रो दिन थिएन’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि

पुम्दीकोटबाट देखिएको मनमोहक हिमश्रृङ्खला (तस्बीरहरु)

पोखरा बजार नजिकैको पर्यटकीय गन्तव्य पुम्दीकोटबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई

कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख