काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले एआईजी डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।
कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार २ : १७ बजे
प्रतिक्रिया