२०८३, १४ कार्तिक शनिबार

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा अर्थात् शनिबार बिहान ६ बजेसम्मको अवधिमा ती सवारीसाधनमाथि कारबाही गरिएको हो।

कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने ११, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४० र सीसीटीभी निगरानीमार्फत पहिचान भएका १६ सवारीसाधन कारबाहीमा परेका छन्।

त्यस्तै, ट्राफिक बत्तीको नियम उल्लङ्घन गर्ने ७, हर्न निषेधको नियम उल्लङ्घन गर्ने १ र सवारीको अवस्था ठीक नभएका ५ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।

यसैगरी, अन्य शीर्षकमा २३२ वटा सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ कार्तिक शनिबार  ८ : ५५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा