२०८३, १२ कार्तिक बिहीबार

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त


काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले दुर्घटनामा परी बहुमूल्य जीवन गुमाएको खबरले नेपाल सरकारलाई दुःखी बनाएको जनाएको छ । मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

मन्त्रालयले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ।

नेपालले दुर्घटनाबाट प्रभावित स्पेन सरकार, स्पेनी जनता तथा सबै परिवारजनप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८३, १२ कार्तिक बिहीबार  ५ : १९ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली