२०८३, ८ कार्तिक आईतबार

कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, सबै सुरक्षित

कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, सबै सुरक्षित


पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्।

आइतबार बिहान करिब ८ बजे नदी बस्तीमा पसेपछि करिब ८० घरमध्ये २५ घर बगेका हुन्। बाँकी घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ। नदीको बहाव बढेपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न नसकेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

facebook sharing button

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  ११ : १७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना