२०८३, ७ आश्विन बिहीबार

ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत

ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत


काठमाडौं । नेकपा एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेको छ।

ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा सचिवालयले टुंग्याएको स्थायी कमिटी सदस्यको प्रस्तावित सूची प्रस्तुत गरिएको हो।

स्थायी कमिटीमा मनोनीत हुने प्रस्तावित नेताहरूमा :

१. ईश्वर पोखरेल
२. प्रदीप ज्ञवाली
३. देवराज घिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. लालबाबु पण्डित
६. थममाया थापा
७. काशीनाथ अधिकारी

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ३ : ४६ बजे

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता हुने, केन्द्रीय कमिटीबाट अनुमोदन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता हुने

ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत

काठमाडौं । नेकपा एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न

यी हुन् एमाले केन्द्रीय कमिटीमा मनोनित नेताहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन

एमाले केन्द्रीय कमिटी बैठकको चौथो दिन पनि जारी

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज चौथो दिन