२०८३, ७ आश्विन बिहीबार

एमाले केन्द्रीय कमिटी बैठकको चौथो दिन पनि जारी

एमाले केन्द्रीय कमिटी बैठकको चौथो दिन पनि जारी


ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज चौथो दिन पनि जारी छ।

असोज ८, २०८३ मा ललितपुरमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको आगामी संगठनात्मक दिशा, जिम्मेवारी बाँडफाँट तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ३ : २१ बजे

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता हुने, केन्द्रीय कमिटीबाट अनुमोदन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता हुने

ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत

काठमाडौं । नेकपा एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न

यी हुन् एमाले केन्द्रीय कमिटीमा मनोनित नेताहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन

एमाले केन्द्रीय कमिटी बैठकको चौथो दिन पनि जारी

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज चौथो दिन