२०८३, ५ कार्तिक बिहीबार

काभ्रेका चार स्थानीय तहमा दुई दिन विद्यालय बन्द

काभ्रेका चार स्थानीय तहमा दुई दिन विद्यालय बन्द


काभ्रेपलाञ्चोक । बाढीपहिरो र भारी वर्षाको जोखिम बढेपछि काभ्रेका बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशीका सबै विद्यालय आज र भोलि बन्द हुने भएका छन्।

धुलिखेल, पनौती, खानिखोला, तेमाल, नमोबुद्ध, पाँचखाल र चौँरीदेउरालीमा जोखिमयुक्त विद्यालयलाई अवस्था हेरेर बन्द गर्न सकिने व्यवस्था गरिएको छ। महाभारत र भुम्लुमा भने आज विद्यालय सञ्चालनमा छन्; भोलिको निर्णय मौसम हेरेर गरिनेछ। यसैबीच प्याब्सन काभ्रेअन्तर्गतका सबै संस्थागत विद्यालय पनि असोज ८ र ९ गते बन्द हुने भएका छन्।
शनिबार र आइतबारसमेत परेकाले निजी विद्यालयमा लगातार चार दिन पठनपाठन नहुने, असोज १२ गतेदेखि नियमित कक्षा सञ्चालन हुने प्याब्सनले जनाएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  १२ : ३४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा