२०८३, ६ आश्विन बुधबार

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी


जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम भण्डारी चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा महेन्द्रकुमार अधिकारी, सचिवमा बुद्धिराज गोले लामा तथा उपसचिवमा अर्जुन आचार्य र ममता विश्वकर्मा चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा अच्युत लोहोनी, शंकर रिमाल, मनोज श्रेष्ठ, गम्भीर बस्नेत, विजय उप्रेती, राज्यमान छाहारा, अर्जुन थापा, नासिर मिया, विष्णु सापकोटा, केशव लामिछाने, महेश खड्का, मिरा कुईकेल, भैरव अधिकारी, ओम खड्का, नरेश राई, डिल्लीबहादुर कटुवाल र दीपेन्द्र केसी रहेका छन्। अध्यक्ष भण्डारीले जापानमा रहेका नेपालीहरूको एकता, संगठन विस्तार तथा हकहित संरक्षणसँगै मातृभूमि नेपालको समृद्धिका लागि प्रवासी नेपालीको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले प्रवासी नेपाली मञ्चलाई जापानमा रहेका नेपालीहरूको साझा आवाजका रूपमा थप सुदृढ गर्दै संगठनलाई गतिशील र प्रभावकारी बनाउने बताएका छन्।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ११ : ५८ बजे

ओलीलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव, योगेशले मागे तत्काल नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि सतहमा आएको

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी

ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले विदेशमा

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी

जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ