२०८३, ७ कार्तिक शनिबार

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि राखेका धारणा, सुझाव र प्रश्न समेट्दै प्रतिवेदन पारित गरेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि उठाएका विषयमा जवाफ दिएका थिए।

यसैबीच, केन्द्रीय कमिटीको बैठक बिहीबार दिउँसो १२ः३० बजे रामबाग भवनमै बस्ने भएको छ। त्यसअघि बिहान १० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  १० : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना