२०८३, ६ आश्विन बुधबार

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

त्यसपछि फोहोरमैला व्यवस्थापन विधेयक, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक र सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक अघि बढाइनेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र सम्बन्धित मन्त्रीहरूले विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ८ : १५ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका