२०८३, २६ आश्विन मंगलबार

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण


मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा भण्डारण गर्दै मजदुरहरू।

गमगढीस्थित गोदाममा भण्डारण गरिएको नुन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारी अनुदानमा प्रतिकिलो ९ रुपैयाँमा बिक्री गर्दै आएको छ।

गमगढीमा भण्डारण गरिएको नुन मुगुका विभिन्न स्थानीय तहमा समेत ढुवानी हुने गरेको छ। दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको नियमित आपूर्ति सुनिश्चित गर्न साल्ट ट्रेडिङले स्थलमार्गबाट नुन ढुवानी गरी गोदाममा भण्डारण गरेर बिक्री गर्दै आएको हो।

प्रकाशित मिति : २०८३, ५ आश्विन मंगलबार  १० : २१ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका