काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। आगलागीको कारण खुल्न बाँकी। प्रकाशित मिति : २०८३, ४ आश्विन सोमबार १ : ०१ बजे
प्रतिक्रिया